Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  एमालेको दवाबमा प्रतिनिधि सभा बैठक एक साता स्थगित


    मंगलबार, भाद्र ७ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको आग्रहमा भदौ १३ गते बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ ।

    आजबाट १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष अनुरोध गरेको थियो ।

    त्यस्तै,नेकपा एमालेको आज स्थायी कमिटी बैठक रहेको  छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक रहेको जानकारी छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार