Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपेन्द्र यादवले मुख्यमन्त्रीको राजीनामाबारे बोली फेरे 


    मंगलबार, भाद्र ७ २०७९
    885
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन आफूले आदेश नदिएको र मुख्यमन्त्री राउतलाई  हटाउने योजना नै नभएको ठोकुवा गरेका छन्।  

    आज बिहान जनकपुरमा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै यादवले भनेका छन्, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । 

    तर उपेन्द्र यादवले मंगलबार केही सन्चारकर्मीसँग आफूले मुख्यमन्त्रीलाई हटाउन निर्देशन दिएको बताएका थिए । मुख्यमन्त्री राउत निकट स्रोतले त्यसलाई पुष्टि गरेको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार