Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङबाट पत्रकार वलीसहित ४ बन्दकर्ता पक्राउ


    मंगलबार, भाद्र ७ २०७९
    860
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दाङमा पत्रकार हेमन्तप्रकाश ओलीसहित चार जना  पक्राउ परेका छन् ।

    यसरी पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन ।

    उनीहरुले तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीले बताए। 

    सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज नेपाल बन्दको घोषणा गरेको हो। ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार