Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला 


    मंगलबार, भाद्र ७ २०७९
    970
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ।  गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडक खण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    घटनास्थलमा पुगेर नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको छ । आज नेत्र विक्रम चन्द विप्लवसहित चार कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा छन्  । सोही पार्टीका कार्यकर्ताहरुले शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार