काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको दावा गरेका छन् ।
समाजवादी प्रेस सङ्गठनले साेमवार सदरमुकाम तम्घासमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा आएका नेता खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिका लागि नभएर पार्टीका निम्ति भएको ठोकुवा गरेका छन् ।
पत्रकार सम्मेलनमा राष्ट्रपतिभन्दा पहिले आफ्नो दौड भनेको सिङ्गो पार्टी सङ्गठन निर्माणमा रहेको बताए । उनले आफू सधैँ वाम एकताको पक्षमा रहेको समेत बताएका छन् । खनालले आफूले पदका लागि भनेर केहि मरिहत्ते नगरेको भनेका छन्।
उक्त कार्यक्रममा बाेल्दै नेता खनालले एकीकृत समाजवादी पार्टी एक वर्षको अन्तरालमा राष्ट्रव्यापी पार्टी बन्न सफल भएको दाबी गरेका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend