Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिट बाँडफाँट गर्न बालुवाटारमा गठबन्धनको बैठक बस्दै


    सोमबार, भाद्र ६ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे गठबन्धनको बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो पक्षको कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । 

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सीट दिने भन्ने विषयमा दलहरुले सहमति जुटाउन सकेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार