Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगले आज आचारसंहिताबारे राजनीति दलसँग छलफल गर्ने 


    सोमबार, भाद्र ६ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले संघीय र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आचारसंहिता सबन्धी विषयलगायतमा छलफल गर्न आयोगले आसन्न चुनावमा सहभागि हुने १२ वटा राजनीतिक दललाई बोलाएको हो । 

    उक्त छलफल बिहान ११ः३० देखी सुरु हुने आयोगले जनाएको छ ।  निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गरेको आयोगले मतपत्रलगायतका विषयमा पनि  राजनीतिक दलहरुसँग सुझाव माग्ने भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार