काठमाडौं । गएराती निधन भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन पार्टीका विभिन्न नेताहरू मेडिसिटी अस्पताल पुगेका छन् ।
पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइरालालगायतका नेता तथा मन्त्रीलगायत अन्य दलका नेता साथै आफन्त शुभचिन्तक अस्पताल परिसरमा भेला भएका छन् ।
उपचारका क्रममा गएराराति नेपाल मेडिसिटी अस्पतालमा उनको निधन भएको थियो ।
उनको पार्थिव शरीरमा फूलमाला लगाउनुका साथै त्यहाँ राखिएको शोक पुस्तिकामा नेताहरूले गिरीको योगदानको स्मरण गरेका छन् । साढे ११ बजे देखि २ बजेसम्म सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिनेछ ।
त्यसपछि गिरीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend