Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • झापामा कारले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


    आइतबार, भाद्र ५ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापामा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको दमक नगरपालिका–४ चियाबगानमा हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पहिचान नखुलेको एक पुरुष रहेका छन् । 
    उक्त कारले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन भने बाँकी नै रहेको छ । 

    कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार