Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँके केन्द्रविन्दु भएर ४ .८ म्याग्नेच्युडको भूकम्प


    शनिबार, भाद्र ४ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

    बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
    भूकम्पको धक्का आसपासका जिल्ला तथा  भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा गत साउन १५ गते ६ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार