Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन प्रचण्डले गर्ने


    शुक्रबार, भाद्र ३ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आजबाट शुरु हुने भएको छ ।   भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ । 

    आज बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा भेला शुरु हुने भएको हो । भेलामा सहभागी हुन ६ सय प्रतिनिधि काठमाडौं आइसकेका छन् । दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापन सत्र गरी तीन सत्रमा सञ्चालन हुने बताइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार