Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा 


    शुक्रबार, भाद्र ३ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजे बस्ने भएको हो । 

    यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको थियो । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादी नेताले बताएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइन्छ ।  

    माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, लामो समयसम्म पनि महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार