Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु


    बुधबार, भाद्र १ २०७९
    890
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन  सुरु भएको छ ।

    आज बसेकोे महाअभियोग सिफारिस समितिको पहिलो बैठकले महाअभियोग बारे अध्ययन सुरू गरेको हो ।समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको बैठकले कार्यविधि तयार गर्ने छ ।यस्तै सभापति चयनका बारेमा पनि बैठकमा छलफल हुने छ । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार