Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक दिउँसो २ बजे बस्दै


    बुधबार, भाद्र १ २०७९
    945
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीेको केन्द्रीय  सचिवालय बैठक आज दिउँसो २ बजे  बस्ने भएको छ।

    सचिवालय बैठक आज बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने  भएको छ । आज बस्ने बैठकमा आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्डबारे छलफल हुने बताइएको छ । नेकपा एकीकृत समाजवादी  पार्टीका उपमहासचिव डा विजय पौडेलका अनुसार आज बस्ने बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर गरिने बताइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार