Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावको अघिल्लो दिन १८ वर्ष पुगे भोट हाल्न पाइने 


    आइतबार, साउन २९ २०७९
    810
    Shares
  • १ मिनेट पाठ
  •  
    काठमाडौँ । आगामी चुनावको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले भोट हाल्न पाउने भएका छन् ।  प्रतिनिधिसभा र प्रदेशसमा चुनाव हुने अघिल्लो दिन मंसिर ३ गते १८ वर्ष उमेर पुगेका नागरिकले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । 

    आयोगका अनुसार यो मतदाता नामावलीमा नाम दर्ता गरेका व्यक्तिहरुको हकमा मात्र लागू हुने छ ।  अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले मंसिर ४ गते हुने निर्वाचनमा भोट हाल्न नपाउने आयोगले बताएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार