Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन २३ गते सोमवारको विदेशीको मुद्रा विनिमयदर


    सोमबार, साउन २३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा बिक्री विनिमयदर यसप्रकार तय गरेको छ । जस अनुसार  आज अमेरिकी डलर एकको खरिद दर १२६ .४८ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.०८ रुपैयाँ रहेको छ ।

    त्यस्तै युरोपियन युरो एकको खरिद दर १२८.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १२९.४१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.४२ रुपैयाँ रहेको छ ।

    अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.८२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार