Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने निर्णय


    शुक्रबार, साउन २० २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । मोहन वैद्य ‘किरण र धर्मेन्द्र बास्तोलाले पार्टी एकता गर्ने भएका छन् । मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) माओवादी र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेतृत्व गरेको नेकपा बहुमत पार्टीबीच एकताको सहमति भएको हो । 

    एकता प्रक्रियालाई अगाढि बढाउन पार्टी एकता संयोजन समिति समेत गठन गरेको छ । दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६र६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ ।

    साथै बास्तोला र वैद्यले संयुक्त रूपमा वक्तव्य जारी गर्दै एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता(कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
    यस्तो छ मोहन वैद्य र धर्मेन्द्र बास्तोलाले संयुक्त रूपमा  जारी गरेको बिज्ञप्ति 

     

    Screenshot (21).png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार