Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सानोठिमीका एक प्रहरीमा देखियो कोरोना


    शनिबार, साउन १७ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हवल्दारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    मध्यपुरठिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पीसीआर परीक्षणमा ३३ वर्षीय प्रहरी हवल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

    संक्रमित हवल्दारको सोही अस्पतालमा उपचार भैरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार