Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मधेस प्रदेश : जनमत पार्टीले माग्यो मुख्यमन्त्री गद्दीको राजिनामा


    बिहिबार, साउन १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजीनामा मागेको छ ।

    मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले  मुख्यमन्त्री गद्दीको राजीनामा माग गरेको हो ।

    बुधवार आयोगले साइकल खरिदमा १० करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तत्कालिन प्रदेश सचिव यामप्रसाद भुसालसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । आरोगले भ्रष्टाचार भएको निष्कर्ष निकालेकाले तत्काल मुख्यमन्त्री गद्दीले  राजीनामा दिनुपर्ने जनमत पार्टीको माग छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार