Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभामुख निवासका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि


    शनिबार, साउन १७ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । ती पुरुष कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

    सभामुख निवासका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० जना भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार