Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काँग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबिच दिल्लीमा भेटवार्ता


    बुधबार, साउन १८ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबिच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

    भारत भ्रमणमा रहेका नेता निधिसंग चौथाईवालेले दिल्ली स्थित भाजपा मुख्यालयमा भेटवार्ता गरेका हुन् ।

    भेटवार्ताबारे खासै नखुलाईएपनी आगामी संसदिय निर्वाचनमा काँग्रेसलाई भाजपाको सहयोग तथा दुई देशबिचको आपसि सदभावबारे चर्चा भएको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार