Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै


    मंगलबार, साउन १७ २०७९
    620
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे  बस्दैछ । बैठक  संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
    ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र तौल पाँचौं संशोधन  विधेयक, २०७४’, ‘प्रत्यायन विधेयक, २०७८’ विधेयक प्रस्तुत् गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    ‘तथ्यांक विधेयक, २०७८’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्यायन विधेयक, २०७८’ विधेयक प्रस्तुत् गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    Screenshot (17).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार