Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिन्दू राष्ट्रको माग गर्दै राप्रपा नेपालद्धारा प्रदर्शन


    शुक्रबार, साउन ६ २०७९
    900
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । धर्म निरपेक्षता खारेज गर्दै नेपाललाई हिन्दू  राष्ट्र बनाउनुपर्ने लयातका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

    राप्रपा नेपालका जनवर्गीय संगठनहरुका नेता कार्यकर्ताहरुले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा माईतिघर मण्डलादेखि नयाँ बानेश्रसम्म प्रदर्शन गरेका हुन् ।

    धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, प्रदेश संरचना खारेज हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कार्वाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने लगायतका माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार