Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधि सभा बैठक आज ११ बजे बस्दै, यस्तो छ कार्यसूची


    बुधबार, साउन ४ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे  संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

    आज बुधवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    यस्तो छ आजको कार्यसूची 

     

    Screenshot (196).png

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार