Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड र बाबुरामबीच भेटवार्ता


    मंगलबार, साउन ३ २०७९
    975
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

    आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।

    दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार