Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको भाउमा आज अर्को कीर्तिमान, तोलाको ९९ हजार ३ सय


    शुक्रबार, साउन १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान बनेको छ । पछिल्लो केही सातादेखि लगातार उकालो लागेको सुनको भाउ शुक्रबार ९९ हजार ३ सय पुगेको हो ।

    बिहीबार प्रतितोला ९९ हजार रहको सुनको भाउ शुक्रबार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    चाँदीको मूल्य भने शुक्रबार घटेको छ। बिहीबार स्थिर रहेको चाँदी शुक्रबार प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँ तय भएको छ। चाँदी बिहीबार प्रतितोला १ हजार २ सय २५ रुपैयाँ कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार