Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साउनको पहिलो सोमवार, शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर)


    सोमबार, साउन २ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

    साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम्  दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । 

    फोटो फिचर

    साउनको सोमबार 1.jpg
    saunko sombar 2.jpg
    saunko sombar 3.jpg
    saunko sombar  4.jpg
    saunko sombar 5.jpg
    saunko sombar 6.jpg

    saun 8.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार