Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा एसको सचिवालय बैठक दिउँसो ११ बजे बस्दै


    शनिबार, असार ३२ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज  बस्दैछ।

    बैठक आज पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्दै छ । 

    बैठकमा केही दिनअघि सम्पन्न केन्द्रीय परिषद् बैठकले गरेका निर्णयहरू अगाडि बढाउने सन्दर्भमा छलफल हुने पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार