Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३६ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


    बुधबार, असार २९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ३६ डीएसपी एसपी बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले डीएसपीबाट एसपीमा बढुवा सिफारिस गरेको हो । 

    बढुवा सिफारिस हुनेहरुमा देवेन्द्रबहादुर पाल, सीताराम रिजाल, भीमकिरण बोगटी, सुमनकुमार तिम्सिना, सरोज पौडेल, बिष्णुहरि कोइराला लगायत छन् । 

    बढुवा सिफारिसमा को को परे ?

    1.jpg
    2.jpg
    3.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार