Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु


    बुधबार, असार २९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा ।  सिरान्चोक गाउँपालिका–६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ । 

    सोही ठाउँस्थित जंगलमा सुख्खा पहिरो आई सुक बहादुर पुरिएको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँसाँघुबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार