Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अजिङ्गरले जिउँदै बाख्रा खायो


    सोमबार, असार २७ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर ।  चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेलापरेको छ ।

    उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित सामुदायिक वनमा  अजिङ्गर भेटिएको हो ।अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाइएको छ । 

    अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो । 

    अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुण्य पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार