Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से आज बन्द, सेयर कारोबार नहुने


    आइतबार, असार २६ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ । आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

     अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा आएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार