Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रीय समिति बैठक आजवाट, पदाधिकारी चयन लगायतमा छलफल हुने


    आइतबार, असार १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रीय समितिको बैठक आजवाट सुरु हुदैँछ ।

    प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजेवाट सुरु हुने बैठकले स्थानीय तहको निर्वाचनको समीक्षादेखि  संघीय निर्वाचनको तयारी लगायतका बिषयमा छलफल गर्नेछ ।

    गत पुसमा महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी टुंग्याउन नसकेको माओवादीले आजवाट सुरु हुने केन्द्रीय समिति बैठकमा सो बिषय पनि अजेन्डाको रुपमा प्रस्तुत हुने केन्द्रीय सदस्य रञ्जित तामाङले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार