Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल प्रहरीको प्रवक्तामा कडायत


    बुधबार, साउन १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतलाई दिइएको छ। यसअघिका प्रवक्ता निरजबहादुर शाही एआईजीपीमा बढुवा भएसँगै प्रवक्ताको जिम्मेवारी कडायतलाई दिइएको हो।

    शाही बढुवा भएर मानव स्रोत तथा प्रशासन विभागमा गएका छन् । प्रहरी प्रधान कार्यालयमा नै आईजीपीको सचिवालयमा कार्यरत कडायतलाई प्रवक्ता तोकिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार