Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनियुक्त भारतीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र


    बिहिबार, असार १६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।  

    बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

    निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो । 

    Avatar

     
     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार