Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरामा रोपाईं महोत्सव (फोटोफिचर)


    बुधबार, असार १५ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ । पोखरा पर्यटन परिषदको

    आयोजनामा पोखरा २५ हेमजामा रोपाईं महोत्सव गरिएको हो ।

    विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

    1-1.jpg
    2.jpg
    33.jpg
    4.jpg
    6.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार