Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादीकी सांसद सिटौलाले लिइन् सपथ


    बुधबार, साउन १४ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले सपथ लिएकी छन्। बुधबार सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा उनलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

    यसअघिकी सांसद सरिता गिरीलाई पार्टीले कारबाही गर्दै पार्टीको सदस्य र सांसदबाट हटाउँदै जनता समाजवादी पार्टीले समानुपातिकतर्फ खस-आर्य कोटामा दुई नम्बरमा रहेकी सिटौलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको थियो । 

    गत सोमबार उनलाई निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार