Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको सुनचाँदीको बजार मूल्य


    मंगलबार, असार १४ २०७९
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सुनचाँदीको भाउ मंगलबार स्थिर छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम रहँदै भाउ स्थिर छ । 

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ कायम छ । 

    त्यस्तै मंगलबार चाँदीको भाउ पनि स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २५५ रुपैयाँ कायम छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार