Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै


    शुक्रबार, असार १० २०७९
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज शुक्रबार बस्दैछ ।  एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

    केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो ।

    शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने  १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार