Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु


    बिहिबार, असार ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कालीकोट ।  कालीकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  

    सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार