Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महालक्ष्मी नगरपालिकाको प्रथम नगरसभा सुरु


    बिहिबार, असार ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रथम नगरसभा सुरु भएको छ ।

    गत वैशाख  ३०  गते गते सम्पन  भएको दोस्रो स्थानीय तह निर्वाचनमा  मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जन  निर्वाचित भएपछि  जनप्रतिनिधिले  आफ्नो पहिलो नीति र बजेट पारित गर्दै छन् ।

    महालक्ष्मी नगरपालिकाको  नगरसभाको सुरुमा आगामी वर्षको नीति तथा कार्यक्रम पेस भएको छ । नगर प्रमुख हरिगोविन्द श्रेष्ठले नीति तथा कार्यक्रम पेस गरेका थिए ।

    प्रमुख प्रशासकीय प्रमुख रोशन ज्ञवालीका अनुसार शुक्रबार नीति तथा कार्यक्रम र बजेट पारित गर्दै नगरसभा सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार