Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कास्कीमा बिहानै भूकम्प


    बिहिबार, असार ९ २०७९
    540
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कास्कीमा बिहीबार बिहान भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ः ५६ बजे धम्पुसलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

    कास्की र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार