Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मूल्यबृद्धिविरुद्ध अनेरास्ववियुको प्रदर्शन (तस्वीरहरु)


    मंगलबार, असार ७ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । 

    एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ ।

    यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको थियो । 

    6.jpg
    9.jpg
    8.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार