Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटनमन्त्री प्रेम आलेलाई जिम्मेवारीबाट हटाउन पर्यटन व्यवसायीहरूको संयुक्त माग


    सोमबार, असार ६ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।पर्यटन व्यसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।

    नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् । 

    ale big.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार