Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज लाेकसेवा आयाेगकाे वार्षिकाेत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने


    बुधबार, असार १ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।राष्ट्रपति विद्यादेवी भण्डारीले लाेकसेवा आयाेगकाे ७१ ‍औँ वार्षिकाेत्सवकाे उद्‌घाटन गर्ने भएकी छन् । आयाेगले आज बिहान साढे १० बजे काठमाडाैंकाे कमलपाेखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयाेजना गर्दैछ ।

    वार्षिकाेत्सवकाे उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएकाे आयाेगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

    वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार