Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरो पन्छाउँदै सडक खुलाउन सक्रिय प्रहरी


    सोमबार, साउन १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । समाजमा शान्ति सुरक्षा र अपराध अनुसन्धानको कार्यमात्र होइन, नेपाल प्रहरी प्राकृतिक प्रकोप भूकम्पदेखि बाढी पहिरोमा पनि पहिलो मोर्चामा उद्धारका लागि पुग्ने गरेको छ । साउन लागेयता देशका विभिन्न भागमा बाढी पहिरोको बिपत्तिले धेरै धनजनको क्षति पुगेको छ ।

    बाढी पहिरोका कारण सडक यातायात पनि अवरुद्ध हुन पुगेको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले बेनी–दरवाङ सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा खसेको पहिरो पन्छाएर बाटो खुलाउने कार्य गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार