Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दूरसंचार  कम्पनी सञ्चालकमा शंकर लामिछाने निर्वाचित


    शनिबार, जेष्ठ २८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेडको संचालकमा शंकर लामिछाने निर्वाचित भएका छन् । नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) को सञ्चालक सदस्यमा निर्वाचित भएका छन् । 

    नेपाल दुरसञ्चार  कम्पनी लिमिटेडको केन्द्रीय कार्यायलमा शनिवार भएको निर्वाचनमा उनी सबैभन्दा बढी मत प्राप्त गरी सञ्चालक पदमा निर्वाचित भएका हुन् । लामिछाने दाङ दंगीशरण–५, हेकुलीका हुन् ।

    उक्त पदका लागि आठ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये लामिछाने सर्वाधिक २१ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    कसले कति मत पाए ?

    ntc.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार