Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु


    बुधबार, जेष्ठ १८ २०७९
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • संखुवासभा । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । 

    मृत्यु हुनेहरुमा सुनसरी  धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् । 

    चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 

    उद्दार कार्यको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार