Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी घुससहित पक्राउ


    मंगलबार, जेष्ठ १७ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।

    सिनपा-१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार