Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बजेटमा आजदेखि सैद्धान्तिक छलफल सुरु हुँदै


    मंगलबार, जेष्ठ १७ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुनेछ ।

    अर्थमन्त्री जनार्दन शर्माले गत  आइतवार संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए । आइतवार प्रस्तुत उक्त बजेटमा छलफल गर्न र उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका हुन् ।

    स्रोतको सुनिश्चितता बिना नै ल्याइएको भन्दै अर्थविद्हरूले बजेटको आलोचना गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार